logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोरोनाविरुद्धको खोप आयात ल्याउन कसैसँग सम्झौता नगरेको सरकारको स्पष्टोक्ति

कोरोनाविरुद्धको खोप आयात ल्याउन कसैसँग सम्झौता नगरेको सरकारको स्पष्टोक्ति


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौं । सरकारले कोरोना भाइरस विरुद्धको खोप आयात सम्बन्धी कसैसँग सम्झौता नगरेको स्पष्ट पारेको छ ।

    एउटा भारतीय कम्पनीले रुसमा बन्दै गरेको खोप नेपाल ल्याउन सम्झौता गरेको खबरप्रति इङ्गित गर्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. गौतमले विश्वमा अहिलेसम्म खोप नै नबनेकोले यसबारेमा सम्झौता नभएको बताउनुभयो ।

    विश्वका विभिन्न ठाउँमा विकास गरिरहेका खोप तेस्रो चरणमा पुगेको र यदि सुरक्षित भएर नियामक निकायबाट आम नागरिकमा प्रयोग गर्न अनुमति दिएमा सरकारकै पहलमा खोप ल्याउने पनि उहाँले बताउनु भएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय