logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अवैधानिक रुपमा अमरिकामा बस्दै आएका सात नेपाली स्वदेश फर्किए

अवैधानिक रुपमा अमरिकामा बस्दै आएका सात नेपाली स्वदेश फर्किए


  • शुक्रबार, असोज १६ २०७७

  • काठमाडौँ । अवैधानिक रुपमा बसिरहेका सात जना नेपाली युवालाई अमरिकाले नेपाल फर्काएको छ।

    उनीहरुलाई अमेरिकाले विमान चार्टड गरेर हिजो नेपाल झारेको हो ।

    सात युवालाई हिजो नेपाल ल्याइ पुर्‍याएको उक्त विमान एक दिनपछि आज मात्रै अमेरिका फर्केको छ।

    अमेरिकाले अवैधानिक रुपमा बस्ने गरेकाहरुलाई यसरी नै बेला बखत सम्बन्धित देशमा फिर्ता पुर्‍याउने गरेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय