logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कोभिड –१९ संक्रमितको संख्या ८० हजार नजिक,मृतक संख्या ५०० नाघ्यो

कोभिड –१९ संक्रमितको संख्या ८० हजार नजिक,मृतक संख्या ५०० नाघ्यो


  • बिहिबार, असोज १५ २०७७

  • काठमाडौं । देशभर कोभिड –१९ संक्रमितको संख्या ८० हजार नजिक पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसिआर गर्दा १ हजार ९११ जनामा कोभिड–१९ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । योसँगै देशभर संक्रमित संख्या ७९ हजार ७२८ पुगेको छ ।

    हाल संक्रिय संक्रमित संख्या २१ हजार ८ सय ३० रहेको छ ।

    यसैवीच देशभर कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या ५०० नाघेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै देशभर कोभिड संक्रमणबाट मृत्यु भएकाको संख्या ५०८ पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय