logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नयाँ नक्सासहितको पाठ्य सामग्री वितरणको माग गर्दै नेविसंघद्धारा प्रदर्शन

नयाँ नक्सासहितको पाठ्य सामग्री वितरणको माग गर्दै नेविसंघद्धारा प्रदर्शन


  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । नेपालको नयाँ नक्सा समेटेर शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको पाठ्य सामग्री वितरणको माग गर्दै नेपाल विद्यार्थी संगको सीटीईभीटी इकाइले आज काठमाडौंमा प्रदर्शन गरेको छ ।

    लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर तयार पारेको शैक्षिक पाठ्यसामग्री शिक्षा मन्त्रालयले सार्वजनिक गरे पनि पछि प्रधानमन्त्रीको निर्देशनमा रोकिएको थियो ।

    नेविसंघ सीटीईभीटीमा आवद्ध विद्यार्थीहरुले आज माइतीघरमा भेला भई त्यसविरुद्ध प्रदर्शन गरे र तत्काल उक्त पाठ्य सामग्री वितरण गर्न माग गरेको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय