logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरोना अपडेट : थप ७ सय ३१ संक्रमित डिस्चार्ज, हालसम्म ५५ हजार ३ सय बढी स्वस्थ

कोरोना अपडेट : थप ७ सय ३१ संक्रमित डिस्चार्ज, हालसम्म ५५ हजार ३ सय बढी स्वस्थ


  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । आज थप ७ सय ३१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो ।  यो सँगै नेपालमा ५५ हजार ३ सय ७१ जना संक्रमित उपचारपछि निको भएका छन् ।

    कुन प्रदेशमा कति डिस्चार्ज
    प्रदेश १ मा – ५०७०
    प्रदेश २ मा – १३५६३
    बाग्मती प्रदेशमा –१५३११
    गण्डकी प्रदेशमा –३२९३
    प्रदेश ५मा –८५७१
    कर्णाली प्रदेशमा –२८६५
    सुदूरपश्चिम प्रदेशमा –६६९८

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय