logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आजको मौसम कहाँ कस्तो ?

आजको मौसम कहाँ कस्तो ?


  • मंगलबार, असोज १३ २०७७

  • काठमाडौं । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल भारतको पुर्वी विहार आसपास रहेको न्युन चापीय प्रणालि कमजोर हुने क्रममा रहेको छ । अहिले देशका पहाडी भू–भागमा आंशिक देखी सामान्य बदली रहेको छ ।

    महाशाखाका अनुसार आज दिनभर प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

    राती भने प्रदेश नं १, गण्डकी प्रदेश र प्रदेश नं ५ मा सामान्य बदली रही थोरै स्थानहरूमा हल्का वर्षा तथा बाँकी प्रदेशहरुमा आंशिक बदलीको सम्भावना रहेको छ ।

    महाशाका अनुसार काठमाडौ उपत्यकाको आजको अधिकतम तापक्रम ३० डिग्री सेलिसयस र न्युनतम तापक्रम १८ दशमलब २ डिग्री सेलिसयस रहने छ । सुर्यदयो बिहान ५ बजेर ५६ मिनेटमा भएको थियो भने सुर्यास्थ साझ ५ बजेर ५२ मिनेटमा हुनेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय