काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति महारथी महारथी पुर्ण चन्द्र थापा सेल्फ क्वारेन्टाईनमा बस्नुभएको छ । सेनाका अनुसार आजदेखि प्रधान सेनापति थापा सेल्फ क्वारेन्टाईनमा बस्नुभएको हो ।
प्रधान सेनापति निवासको भान्छामा कार्यरत एकजना सदस्यमा हिजो कोरोना संक्रमण पुष्टि भएपछि, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट जारी गरीएको निर्देशिका र मापदण्ड बमोजिम उहाँले स्वास्थ्य सुरक्षा सजगता अपनाउंदै सेल्फ क्वारेन्टाईन बस्नुभएको हो ।
सम्बन्धित समाचार
थप