logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित

उपत्यकामा थपिए ८०९ कोरोना संक्रमित


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८०९ जना कोरोना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण देखिएको छ ।उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ ।

    काठमाडौंमा १७ हजार ४८३ ललितपुरमा २ हजार ९९ र भक्तपुरमा १ हजार ९२५ संक्रमित पुगेका छन् ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय