logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

थप १५७३ जनालाई कोरोना संक्रमण, ७३,३९४ पुगे संक्रमित

थप १५७३ जनालाई कोरोना संक्रमण, ७३,३९४ पुगे संक्रमित


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १५७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार देशभरका प्रयोगशालामा गरिएको १० हजार १२३ नमुना जाँचमध्ये १५७३ जनामा संक्रमण देखिएको हो ।

    यो सँगै संक्रमितको कुल संख्या ७३ हजार ३९४ पुगेको छ । देशभर १९ हजार १९ जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय