logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुग्यो,कुन प्रदेशमा कति ?

कोरोना संक्रमणमुक्त हुनेको संख्या ५३ हजार ८ सय ९८ पुग्यो,कुन प्रदेशमा कति ?


  • आइतबार, असोज ११ २०७७

  • काठमाडौं । नेपलमा थप ८ सय ८५ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनुभयो । यो सँगै नेपालमा ५३ हजार ८ सय ९८ जना संक्रमित उपचारपछि निको भएका छन् ।
    कुन प्रदेशमा कति डिस्चार्ज
    प्रदेश १ –४८६४
    प्रदेश २– १३०४७
    बाग्मती प्रदेशमा –१५२०३
    गण्डकी प्रदेशमा –३०९३
    प्रदेश ५मा –८३७१
    कर्णाली प्रदेशमा –२८४०
    सुदूरपश्चिम प्रदेशमा ६४८०


    सम्बन्धित समाचार थप

    लोकप्रिय