logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपाली सेनामा कोरोना संक्रमितको संख्या २ हजार १९७

नेपाली सेनामा कोरोना संक्रमितको संख्या २ हजार १९७


  • शनिबार, असोज १० २०७७

  • काठमाडौं । नेपाली सेनामा कोरोना संक्रमितको संख्या २ हजार १९७ पुगेको छ । यसमध्ये ५३९ जना निको भइसकेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    निर्देशनालययका अनुसार सक्रिय संक्रमितको संख्या १ हजार ६५६ रहेको छ । हालसम्म कोरोनाका कारण दुई सैनिकको ज्यान गएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय