logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सप्तरीका कोरोना संक्रमित पुरुषको बीपी प्रतिष्ठान धरानमा मृत्यु

सप्तरीका कोरोना संक्रमित पुरुषको बीपी प्रतिष्ठान धरानमा मृत्यु


  • शनिबार, असोज १० २०७७

  • सप्तरी । सप्तरीका एक कोरोना संक्रमित पुरुषको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको छ । राजविराज नगरपालिका–३ का घर भएका ६३ वर्षीय पुरुषको आज विहान साढे १ बजे मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।
    विराट मेडिकल कलेजबाट रिफर भएर आएका उनलाई यही असोज ८ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको थियो ।
    कोरोना लक्षण देखिएपछि उनलाई बिराटनगरबाट धरानस्थित बीपी प्रतिष्ठानमा रिफर गरिएको थियो । भेन्टिलेटरमा राखेर उपचार भइरहेका उनको उपचारकै क्रममा मृत्यु भएको हो


    सम्बन्धित समाचार थप

    लोकप्रिय