logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पाल्पा पहिरो : वेपत्ता भएका मध्ये तीन जनाको शव फेला

पाल्पा पहिरो : वेपत्ता भएका मध्ये तीन जनाको शव फेला


  • शनिबार, असोज १० २०७७

  • पाल्पा । पाल्पाको रम्भा गाउँपालिका –२ बेलौजामा हिजो बिहान पहिरोले घर पुरिँदा बेपत्ता भएकामध्ये तीन महिलाको शव भेटिएको छ ।

    पहिरोमा पुरिएकामध्ये १६ वर्षीया कृष्णमाया गाहा, आठ वर्षीया लक्ष्मी गाहा र १४ वर्षीया खुशीसरा आले रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मदन गिरीले जानकारी दिनुभयो ।

    पहिरोले घर पुरिँदा बेपत्ता भएका अन्य दुई जनाको खोजी जारी रहेको प्रहरीको जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय