logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

अकबरे खुर्सानीले मदन राईलाई बनायो करोडपति

अकबरे खुर्सानीले मदन राईलाई बनायो करोडपति


  • बिहिबार, भाद्र १८ २०७७

  • ईलाम । ईलामको सुर्योदय नगरपालिका–१२ आठघरेका मदन राई लामो समयदेखि कृषि पेसामा छन् । उनले ठूलो क्षेत्रफलमा व्यवसायिक रुपमा अकबरे खुर्सानी खेती गरेर मनग्य आम्दानी पनि गर्दै आएका छन् ।

    वर्षको झण्डै १० लाख रुपैयाँको अकबरे खुर्सानी बिक्री गर्ने उनले यसैको मुनाफाले डेढ करोड मूल्य बराबरको ३० रोपनी जग्गा समेत जोडे ।

    यो भिडिओमा उनले हामीसँग आफ्नो अनुभव बाँडेका छन् । अकबरे खुर्सानी खेती कसरी गर्ने ? यसको बजार कस्तो छ ? यो कस्तो ठाउँमा हुन्छ ? मुनाफा कति हुन्छ ? लगायतका प्रश्नहरुमा उनले खुलेर जवाफ दिएका छन् ।  कृपया भिडिओ अन्तर्वार्ता पूरै हेर्नुहोला ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय