कामदारमा महिला अंग्रतिको आशक्ति– प्रहरी स्रोतका अनुसार यो हो सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको ह’त्याको कारण। सोमबार बिहान पूर्वसचिव कार्की पशुपतिनाथ जान्छु भनी घरबाट निस्किएका थिए। फर्किंदा र’गताम्य भएर भान्सामा ढ’लेकी थिइन्, कामदार विजय चौधरी अर्कातिर ल’मत’न्न थिए। सीसीटीभी फुटेजअनुसार विजयले मुनालाई प्लास्टिकको पि’र्काले टा’उकामा आ’क्र’मण गर्नुअघि फ्लोरमा पर्खिएर बसेका थिए।
विजयले मुनालाई केही भन्न खोजेको र मुनाले केही अ’स्वीकार गरेजस्तो हाउभाउ फुटेजबाट बुझिन्छ। त्यसपछिको केही समय उनीहरू दृश्यबाट बाहिरिन्छन्। बाहिरिएको दृश्य पनि सीसीटीभीमा देखिन्छ। निस्कनुअघि नै विजयले मुनालाई प्लास्टिकको पिर्काले आ’क्र’मण गर्दा उनी ढ’लेकी थिइन्। तर प्लास्टिकको आ’क्र’मणले मान्छे ठहरै म’र्न भने सक्दैन।
फुटेजमा उनीहरू नदेखिएको समयमा विजयले मुनामाथि कुनै किसिमको शारीरिक दु’व्र्यवहार गरेको हुनुपर्ने प्रहरीको अनुमान छ। नाइलनको डोरीले आफ्नो घाँ’टीमा पासो लगाए पनि विजयको मृ’त्यु डोरी चुँ’डिएर भुइँमा बजारिँदा टाउकामा चो’टो लागेपछि भएको छ।
मुनाको भने श्वासप्रश्वास अव’रुद्ध पार्दै ह’त्या गरिएको छ। विजयको अन्ड’रवेयरभित्र वि’र्य स्खलित छ भने रग’तको डाम पनि छ। मुना महि’नावारी भएको देखिन्छ। मुनाको टाउको र गालामा गहिरो चो’ट छ भने आँखामा नी’लडा’म छ। विजयको भने हातमा चो’ट र अन्ड’रवेयरमा फो’होर भेटिएको अनुस’न्धानरत प्रहरीले जनाएको छ।
मुनाको श’व अध्ययन गर्दा उनको देब्रे स्त’नमा दाँतको डा’म रहेको अनुसन्धानकर्मी प्रहरीले बताए भनेर आज माघ २९ गते जनआस्था साप्ताहिकले लेखेको छ। प्रहरीको अनुमानअनुसार महि’नावारीका कारण मुनाको शरीर शि’थिल थियो। त्यस्तो अवस्थामा विजयले उनको अंग’माथि अनुचित व्यवहार गर्न खोज्दा केही न केही अस’मझदारी भएको हुनुपर्छ। त्यही असम’झदारीको आवेशमा विजयले उनको ह”त्या गरे।