logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

नेपालमा कोरोना भाइरसको भ्रम ! डाक्टरले खोले बास्तबिकता ! ३ सय बढीको लियो ज्यान, लक्षण र बच्ने उपाय यस्तो!

नेपालमा कोरोना भाइरसको भ्रम ! डाक्टरले खोले बास्तबिकता ! ३ सय बढीको लियो ज्यान, लक्षण र बच्ने उपाय यस्तो!


  • आइतबार, माघ १९ २०७६

  • नेपाल पनि कोरोना भाइरसबाट उच्च जोखिममा रहेको छ । चीनको हुबई प्रान्तको राजधानी उहानबाट फैलन शुरु भएको कारोना भाइरस आधा दर्जन मुलुकमा फैलिसकेको छ ।

    उहान शहरमा विभिन्न विश्वविद्यालय, शिक्षण संस्थामा अध्ययनरत नेपाली विद्यार्थी र त्यहाँ रहेका नेपाली व्यवसायीसमेत जोखिममा रहेकाले उनीहरुलाई सुरक्षित तरिकाले यथाशीघ्र उद्धारका लागि आवश्यक व्यवस्था गर्न काँग्रेस संसदीय दल आग्रह गरेको हो ।

    के तपाई स्वस्थ बन्न चाहनु हुन्छ ? डाक्टर साथी तपाई को साथमा हरदम उपलब्ध छ । कोरोना भाइरस के हो? कसरी जोगिने ? भन्ने विषयमा जानकारीमुलक सामग्री लिएर आएका छौँ ।

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय