काठमाडौं, माघ २ : ललितपुर कुपन्डोलको बजाज सर्भिस सेन्टरमा आगलागी भएको छ ।
बिहीबार साँझ सवा ८ बजेपछि आगलागी सुरु भएको हो ।

आगो नियन्त्रणमा ल्याउनका लागि काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल र पानी ट्यांकर पनि खटिएको ललितपुरका प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई जानकारी दिए ।
आगलागीको कारण खुलेको छैन ।
सम्बन्धित समाचार
थप