logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राजेश पायल राई र बैशाली लामाको ‘भिजिट नेपाल २०२०’ सार्वजनिक

राजेश पायल राई र बैशाली लामाको ‘भिजिट नेपाल २०२०’ सार्वजनिक


  • बिहिबार, पुष १० २०७६

  • काठमाडौं – पर्यटन वर्ष २०२० को पुर्वसन्ध्यामा रहँदा चर्चित गायक राजेश पायल राई र बैशाली लामाको स्वरमा भिजिट लेपाल २०२०को गीत सार्वजनिक भएको छ ।

    राई इज किङको नाम समेत चर्चित गायक राईको अफिसियल युटुयुब च्यानल मार्फत ‘वेलकम टु नेपाल’ बोलको गीत आज सार्वजनिक भएको हो । गीतमा नेपालका किन भ्रमण गर्ने भन्ने कुराको वर्णन तथा नेपालको विशेषताहरू रहेको छ । गीत अंग्रेजी भाषामा रहेको छ ।

    शब्द स्वप्निल बरालको रहेको छ । भने संगित र एरेन्ज बादल लिम्बुले गरेका छन् । सार्वजनिक गरिएको गीतमा संस्कृति, पर्यटन तथा उडड्नमन्त्री योगेश भट्टराईलाई विशेष धन्यवाद समेत व्यक्त गरिएको छ ।

    गायक राईले लेखेका छन्,‘आफ्नो देश नेपाललाई विश्व सामु चिनाउने, अनि आम विदेशी पर्यटकहरुको स्वागत गर्ने मौका दिनु भएकोमा सम्माननिय नागरिक उड्ययन एवं पर्यटन मन्त्री श्री योगेस भट्टराइ ज्यु प्रती आभार ब्यक्त गर्न चाहान्छु ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय