logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

वल्र्ड रेकर्ड राखेका दिदीबहीनको भ्वाइसको फाइनलमा प्रस्तुति

वल्र्ड रेकर्ड राखेका दिदीबहीनको भ्वाइसको फाइनलमा प्रस्तुति


  • शुक्रबार, मंसिर २० २०७६

  •  

    काठमाडौं – एकै घरका दुई दिदी(बहिनी रुविशा श्रेष्ठ र एलिशा श्रेष्ठले लगातार ४० घन्टा युगल नृत्य गरेर गिनिज अफ वल्ड रेकर्डमा नाम लेखाउन सफल ‘द भ्वाइस अफ नेपाल’ सिजन -२को फाइनलमा नृत्य प्रस्तुत गर्ने भएकी छन् ।

    वल्र्ड रेर्कड राखे यता दुई दिदी बहीनीलेथुप्रै स्टेज कार्यक्रम लगायत म्यूजिक भिडियोहरुमा पनि काम गर्दै आएका छन् । हिमालयन टेलिभिजनबाट प्रशारण हुदै आईरहेको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल सिजन -२ को फाइनलमा चार जना प्रतियोगी पुगेका छन् ।

    भ्वाइस अफ नेपालको फाइनल मंसिर २१ गते शनिबार ह्यात रेजेन्सी ग्राउण्ड चाबहिलको चुच्चेपाटीमा सम्पन्न हुने भएको छ । त्यही फाइनलबाट द भ्वाइस अफ नेपाल सिजन २ को बिजेता पाउनेछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय