logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आमाको जुठोबार्नुभन्दा धर्म परिवर्तन गर्छु भन्दा आमा भन्छिन No problem|छोरा नसम्झाउनुस मुटु दुख्छ|

आमाको जुठोबार्नुभन्दा धर्म परिवर्तन गर्छु भन्दा आमा भन्छिन No problem|छोरा नसम्झाउनुस मुटु दुख्छ|


  • शनिबार, साउन ३२ २०७६

  • गूड टिभी काठमाडौंको हिमालयन बृदा आश्रममा रहेको उहा आमा आफ्नै छोरा पीडित हुन । उहाको छोरा सित हामीले कुरा गर्दा म मेरो आमालाई पाल्न सक्दिन आमाले मलाई धेरै दुख दिनु भएको छ । अब म धेरै पिडा सहेर आमा पाल्न सक्दिन भन्नु भएको छ र म आमाको किरिया गर्नु भन्दा अहिलेको हिन्दू धर्म परिवर्तन गरी कृस्चिएन्(ईसाइ) धर्म अपनाउछु भन्नु भएको छ ।यो सब कुरा आमालाई सुनाउदा आमा NO PROBLEM भन्नु हुन्छ हेर्नुस यो भिडियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय