logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

यी ४ राशिका युवतीमा यस्तो गज्जबको आकर्षण शक्ति,जस्तोसुकै पुरुष पनि हुन्छन् २मिनेटमा नै कामुक

यी ४ राशिका युवतीमा यस्तो गज्जबको आकर्षण शक्ति,जस्तोसुकै पुरुष पनि हुन्छन् २मिनेटमा नै कामुक


  • बुधबार, असार १८ २०७६

  • हरेक मानिसमा आ–आफ्नै किसिमको शौन्दर्यता एवं अरुलाई आकर्षण गर्ने गुण हुन्छ। त्यसमा पनि युवतिको सुन्दरताका विषयमा सधैँ चर्चा हुने गर्छ। तर केही यस्ता पनि युवति हुन्छन्, जो आफ्नो सुन्दरता बिना नै अरुलाई रुझाउन सक्षम हुन्छन्। शास्त्रअनुसार १२ राशिमध्ये चार राशि भएका महिलाहरुमा जस्तोसुकै पुरुषलाई आकर्षित गर्न सक्ने क्षमता हुन्छ।

    कुन राशि भएका महिलामा कस्ताे गुण हुन्छ ?

    १. मिथुन : मिथुन राशि भएका महिलाहरुको तुलना अप्सरासँग गरिन्छ। जसले जस्तोसुकै पुरुषलाई पनि आकर्षित गर्न सक्छन्। सुन्दरताबाहेक यी राशि भएका युवतीमा यस्ता थुप्रै गुण हुन्छ जसले पुरुषलाई आकर्षित गर्छन्। उनीहसँग धेरै उमेरसम्म जवान देखिने क्षमता पनि हुन्छ।

    २. वृष : वृष राशि भएका युवतीहरुको गन्ती सुन्दर देवीसँग हुन्छ। उनीहरुसँग अरु व्यक्तिमाथि आफ्नो अधिकार जमाउने गुण हुन्छ। साथै उनीहरुले भनेका कुरा पुरुषहरु निकै सजिलै मान्ने र पूरा गर्ने गर्दछन्।

    ३. वृश्चिक : वृश्चिक राशि भएका युवतीहरुसँग कसैलाई पनि आकर्षित गर्ने शक्ति हुन्छ। उनीहरुको अनुहार र आँखामा एक प्रकारको सम्मोहन हुन्छ। त्यसकारण जसले पनि उनीहरुलाई हेर्छन् उनीहरु मोहित हुन्छन्।

    ४. मीन : मीन राशि भएका युवतीहरु रोमान्टिक हुन्छन्। पुरुषहरु उनीहरुको प्रेममा निकै सजिलै पर्ने गर्दछन्। उनीहरु आफ्नो मिठो कुराले चाँडै नै पुरुषलाई आकर्षित गरिहाल्छन्।




    सम्बन्धित समाचार थप

    लोकप्रिय