काठमाडौ असार१७,गुड टिभि नेपाल
भक्तपुरको चागुनारायण ७को खरिपाटिमा आफ्नो अबैध प्रेम सम्बन्ध
जोगाउन आफ्नै छोरिले गुन्डा लाएर आमाको हत्या गर्नलगाएको प्रहरिले खुलाएसङै यस घटना सम्बन्धी विभिन्न कुराहरु बाहिर आउनथालेका छ्न र यो सबैको चासोको बिसय पनि बनेको छ।घटना घट्नुको मुख्य कारण अनैतिक प्रेम सम्बन्ध भएको र यसैलाइ सफल बनाउन बिभिन्न उपायहरु अपनाउदा पनि नभएपछी आमाकै हत्या गरेको खुलेको छ।
प्रेम देखि हत्या योजना सम्मको नालिबेली यस्तो छ हेर्नुस पूरा भिडियो
सम्बन्धित समाचार
थप