logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

विवाहित महिला लाइ पनि आँखा लगाउछन पुरष !!आखिर कारण के हो जान्नको लागि पुरा पढ्नुहोस। जनहितको लागि सक्दो सेयर गरिदिनुहोला

विवाहित महिला लाइ पनि आँखा लगाउछन पुरष !!आखिर कारण के हो जान्नको लागि पुरा पढ्नुहोस। जनहितको लागि सक्दो सेयर गरिदिनुहोला


  • आइतबार, असार १५ २०७६

  • विवाहित महिलामाथि पनि पुरुषले आँखा लगाउछन् भन्ने कुराले तपाईलाई रिस उठ्छ हाला, तर आजभोलि यस्ता घटना देखिएका छन् ।
    आजभोलि धेरै पुरुष विवाहित महिलाप्रति आकर्षक हुने गरेका छन् । यो पछिल्लो समय भएको एक अनुसन्धानले देखाएको छ । उकत अध्ययनले यसो हुनुका कयौँ कारण पनि बताएको छ । आखिर किन विवाहित महिलाप्रति पुरुष बढी आकर्षित हुन थालेका छन् भन्ने बारे अध्ययनले देखाएका केही आज हामीले प्रस्तुत गर्दैछौँ ।
    आत्मविश्वास
    विवाहित महिला सिंगल युवतीको तुलनामा बढी आत्मविश्वास हुने गर्दछन् । उनको यही आत्मविश्वासले नै पुरुषलाई आकर्षण गर्ने गर्दछ । विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्ने सक्छन् भन्ने पुरुषको सोच हुने गर्दछ ।
    कियरिङ पार्टनर
    विवाहित महिला सिंगल युवतीको तुलनामा बढी कियरिङ पार्टनर मानिने गर्दछन् । विवाहपछि उनीहरुले हर समय आफ्नो परिवारका बारेमा चिन्ता गर्ने गर्दछन् । पुरुषलाई विवाहित महिलाको यही कियरिङ बानी मन पर्ने गर्दछ ।
    हर्मोन्समा परिवर्तन
    विवाहपछि महिलामा हर्मोनल परिवर्तन आउने गर्दछ । यस कारण उनीहरुको छाला निकै ग्लो हुन थाल्दछ। महिलाको यो परिवर्तनले पुरुषलाई आकर्षण गर्ने गर्दछ ।
    मिठो स्वभाव
    विवाहित महिला घरभित्र र बाहिर सबै काम सही ढंगमा व्यवस्थापन गर्ने र सधै अनुहारमा मिठो मुस्कान दिनमा निपुण हुने गर्दछन् । सबैसँग हाँसेर व्यवहारगर्ने महिलाको यो बानीे पुरुषलाई आकर्षण गर्ने गर्दछ ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय