logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

एउटा फिल्म बाट लिने पैसा सुन्नुभयो भने बेहोस।संसारकै सबै भन्दा धनि हिरो!पुरा पढ्नुहोस चकित पर्नुहुन्छ

एउटा फिल्म बाट लिने पैसा सुन्नुभयो भने बेहोस।संसारकै सबै भन्दा धनि हिरो!पुरा पढ्नुहोस चकित पर्नुहुन्छ


  • आइतबार, असार १५ २०७६

  • संसारकै सबैभन्दा धनी अभिनेता यिनको तलब सुन्नुभयो भने चकित पर्नुहुन्छ ! संसार मा येस्ता अभिनेता छन् जसको तलब सुन्दा हामीलाई अचम्म लाग्छ ! यिनलाई द रक भनेर पनि चिनिन्छ तर यिनको नाम डवेन जोन सन् हो यदि तपाइले रेस्लिंग हेर्नुभएको छ भने यिनलाई सजिलै चिन्न सक्नुहुन्छ ! पहिलाका रेस्लर हुन् रेस्लिंग छोडेर हलियुड तिर लागेका रक यति फेमस भएकी उनको जति तलब कुनै अभिनेता को छैन संसार मा हालचालको सूचीअनुसार उनलाई संसार कै सबैभन्दा धनी अभिनेता भनेर पनि चिनिन्छ ! रेस्लिंग का किंग केही वर्ष देखि अभिनय मा रहेका छन् !
    द रक लाई संसार का सबैभन्दा धनी अभिनेता को सुची को पहिलो नम्बर मा रहेका छन् ! यिनी हलियुड मा आएपछि उनिआउनु भन्दा पहिले चलेका स्टारहरू पनि पछि छोडेका छन् ! यस्तो छ, उनको पर्दापछिको जिन्दगी तपाईलाई लाग्न सक्छ की ड्वेन डबल्यूडबल्यूई रिङबाट निक्लिएर सिधै हलिउड गएका हुन् । यदी तपाईले यो सोच्नु भएको छ, भने गलत हुनुहुन्छ । उनी पहिले फुटबल खेलाडी थिए । रेसलर बनेपछि उनलाई अभिनयको अफर आउन थाल्यो ।अहिले ड्वेनको पुरै बर्षको कमाई ४०० करोड भन्दा माथि छ । फोर्ब्सका अनुसार ड्वेनको बार्षिक आम्दानी ४३२ करोड रुपैंया छ ।
    यो मामलामा उनलाई हलिउडका केही ठूला कालकारलाई पछि छोडेका छन् । जसमा ज्याकी च्यान, ब्रेड पिट समेत सामेल छन् । पैसाले पैसा तान्छ भनेझै ड्वेन आफ्नी पत्नीको सहयोगमा एक प्रोडक्शन कम्पनी समेत चलाउछन् । यो प्रोडक्शन हाउसले अहिलेसम्म केी सफल फिल्म र टिभी शो निर्माण गरेको छ ।
    ड्वेन आफ्ना फ्यानहरुका लागी सँधै केही न केही नयाँ चिज लिएर आउँछन् । उनले फ्लोरिडामा करिब १० वटा घर किनेका छन् । यी सबै घर उनले १० बर्ष भित्र किनेका हुन् । फ्लोरिडामाएक आलिशान घर छ, जसको मूल्य ३७ करोड हो । दास्रो ५ बेडरुमवाला घरको मूल्य २३ करोड रुपैंया हो । २०१२ मा क्यालिफोर्नियामा पनि ६ वेडरुपमवाला घर ३३ करोडमा उनले किनेका छन् । उनको भर्जिनियामा एक फर्म हाउस समेत छ ।उनको शाही सवारी छ । उनको प्राइवेट विजनेश जेट गल्फस्ट्रिम जी ६५० छ । उनी परिवारका साथ यही जेटमा यात्रा गर्छन् ।
    मार्केटमा यो जेटको मूल्य करिब ४३५ करोड रुपैंया छ । उनीसँग इटालियन कम्पनीको सुपर कार पागानी ह्युएरा पनि छ । उनी आफै कार चलाउन मन पराउँछन । यो कारको मूल्य ६.७ करोड हो । यस्तै लेम्बोर्गिनी, फेरारी जस्ता महंगा कार समेत उनीसँग छन् । उनी आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै खानामा (कड फिस) माछा खान्छन् ।यसको मूल्य १ लाख रुपैंया पर्ने बताइन्छ । आफ्नो फिटनेसका लागि उनी महिनामा लाखौं खर्च गर्छन् । उनलाई घडी एकदमै मनपर्छ । उनले संसारको सबैभन्दा महंगो घडी कम्पनी रोलेक्सको घडी लगाउने गर्छन् । जसको मूल्य लाखौं पर्छ ।
    बलिउड स्टार कति नम्बरमा पर्छन् ?
    यो सूचीमा बलिउडका शाहरुख खान १० औं नम्बरमा छन् । त्यसपछि अक्षयकुमार १२ औं, सलमान खान १६ औं, अमिताभ बच्चन २१ औं र अभिनेत्री दीपिका पादुकोण ३० औं स्थानमा छन् ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय