logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

पैसाको अभाब यसकारण हुन्छ।जान्नको लागि पुरा पढ्नुहोस

पैसाको अभाब यसकारण हुन्छ।जान्नको लागि पुरा पढ्नुहोस


  • बिहिबार, असार १२ २०७६

  • यदि अधिकांश समय धनको संकट तपाईको जीवनमा आयो भने सम्भव छ कि तपाई पनि यहाँ प्रस्तुत गरिएका मध्ये कुनै गल्ती अनिवार्य गरिरहनुभएको छ जसले देवी लक्ष्मी तपाईसँग असन्तुष्ट हुनुहुन्छ ।
    १) जून घरमा पूजाको दिप फुकेर जलाइन्छ त्यहाँ लक्ष्मी आउनुहुन्न् ।
    २) यदि तपाई टुटेको काइयोले कपाल कोर्नुहुन्छ भने त्यो धनका लागि अपशगुन मानिन्छ ।
    ३) रातमा खुट्टा नधोएरै सुत्दा वा गीलो खुट्टा लिएर सुत्ने बानी पनि
    धनका लागि अशुभ हो ।
    ४) शास्त्रमा भनिएको छ कि सूर्योदयदेखि सूर्यास्तको बीचमा
    स्त्री-पुरुषले यौन सम्पर्क राख्नबाट बच्नुपर्छ । जहाँ दिनको समयमा
    स्त्री पुरुष यौन सम्पर्क राख्छन् त्यहाँ लक्ष्मीले वास
    गर्नुहुन्न् ।
    ५) यदि तपाई रातको जूठो भाडाकुडा घरमा राख्नुहुन्छ वा विहान धुनुहुन्छ भने यो
    बानीलाई परिवर्तन गर्नस् । यसो गरे घरबाट लक्ष्मी भाग्ने छैनन्
    ६) यदि तपाईको नङ चपाउने वा दांतले काट्ने बानी छ भने यो पनि धनका लागि राम्रो
    होइन् । यस्तो बानीले तपाईको शरीर हमेशा जूठो हुन्छ जसले
    लक्ष्मी असन्तुष्ट हुन्छिन् ।
    ७) जून घरमा सूर्यास्तपछि झाडू लगाउँछन् त्यहाँ लक्ष्मी बस्न चाँहदिनन् ।
    ८) शास्त्रले भनेको छ कि जून घरमा पितृपक्षमा पितरहरुको श्राद्ध गरिँदैन् त्यहाँ
    लक्ष्मी बस्दिनन् ।
    ९) जून घरमा नियमित शंख बज्दैन् वा देवी–देवताहरुका बारेमा अपशब्द
    बोलिन्छ त्यहाँ लक्ष्मीले कहिल्यै पनि बास गर्दिनन् ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय