logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आर्यन तामाङ्गले रबि लामिछाने लाइ भेटेपछि मिडियालाई यस्तो कुरा बताए !(भिडियो सहित )पुरा हेर्नुहोस

आर्यन तामाङ्गले रबि लामिछाने लाइ भेटेपछि मिडियालाई यस्तो कुरा बताए !(भिडियो सहित )पुरा हेर्नुहोस


  • बिहिबार, असार १२ २०७६

  • हाल देशै भरि भ्रष्टाचार बिरुद्दको आवाज उठिरहेको बेला यस्तै आवाज र प्रमाण छ भन्दै रामेछापका आर्यन तामाङ्ग हाल काठमाडौँ मा बसोबास गर्दै आइरहेका छन्। आर्यन (अनिल)तामांगको नामले चिनिने यी युबा देशभरिकै जनतालाई चकित पर्ने कुरा हरु मिडिया तथा सामाजिक संजाल हरुमा बताउदै आइरहेका छन्। गत हपताको जनता जान्न चाहन्छ कार्यक्रममा रबि लामिछाने संग सम्पर्कमा नआएका आर्यन फेरी मिडियामा आफु उक्त दिन अपहरण भएको र ३६ घण्टा सम्म अपरिचित व्यक्तिहरुले आफुलाई गुमनाम गरेर राखेको बताउछन आखिर के हो आर्यन तामांगको वास्तविकता पुरा जान्नको लागि भिडियो अन्तिम सम्म हेर्नुहोला
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय