logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आज को दिन निकै राम्रो छ यी ४ राशिको भाग्य पढ्नुहोस

आज को दिन निकै राम्रो छ यी ४ राशिको भाग्य पढ्नुहोस


  • बुधबार, असार ११ २०७६

  • मिति २०७६ साल असार ११ गते बुधबार, इस २०१९ जुन २६, शकसंवत् १९४१, परिधावी संवत्सर, उत्तरायण। ग्रीष्म ऋतु। नेसं ११३९ तछलागा। आषाढ कृष्णपक्ष। नवमी, २६ः३७ उप्रान्त दशमी। सूर्योदय– ५ः११ बजे, सूर्यास्त– १९ः०१ बजे र दिनमान ३४ घडी ५ पला।

    बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धार्मिक यात्राको योग रहेको छ । बिना मेहनतले पनि कामहरु सफल होलान् । प्रेम सम्बन्ध उत्तम रहला । ज्ञान सीप बढेर जानेछ। कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) मानसिक चिन्ता बढ्ने छ । प्रेम प्रेमीकाबीचको माया प्रगाढ होला । राजकीय सम्मान मिल्ने योग रहेको छ । धन आर्जन हुनसक्छ।

    तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) परोपकारी काममा रुची बढ्ने छ । बन्धु बान्धबबाट सहयोग मिल्ने छ । मनमा हर्ष र धन धान्य बढ्ने योग रहेको छ । मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रेमिकाको सहयोग प्राप्त होला । विश्वास गरेकाले साथ दिनेछन् । बन्धु बान्धवबाट सहयोग मिल्ला । धन लाभ हुनसक्छ ।
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय