logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मेयरको कार्यकक्षमै शंकास्पद वस्तु ,वडा कार्यालयमा बम

मेयरको कार्यकक्षमै शंकास्पद वस्तु ,वडा कार्यालयमा बम


  • मंगलबार, असार १० २०७६

  • काठमाडौँ, असार १० : नेत्रविक्रम चन्द विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बन्द सफल र जनजीवन त्रसित पार्न मुलुकको विभिन्न ठाउँमा मंगलबार बिहानै बम र शंकास्पद वस्तु राखेका छन् ।

    बझाङ र झापासहित विभिन्न स्थानमा बम भेटिएको छ । झापाको भद्रपुर स्थित भद्रपुर नगरपालिकाको कार्यालयभित्र एउटा झोलामा शंकास्पद वस्तु भेटिएको छ ।
    प्रहरीका अनुसार नगरपालिकाका मेयरको कार्यकक्ष चढ्ने सिढीको तल कालो व्याग जस्तो शंकास्पद वस्तु फेला परेको हो। यसैगरी बझाङको जयपृथ्वी नगरपालिका वडा नम्बर ३ राजकोट पाण्डुपडेसको वडा कार्यालय भवनमा बम भेटिएको छ ।
    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय