logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैन कि केहो । पुरा हेर्नुहोस

मजस्ती केटीसँग विवाह गर्ने केटा नेपालमै छैन कि केहो । पुरा हेर्नुहोस


  • शनिबार, असार ७ २०७६

  • शीतल दाहाल महिला स्वतन्त्रता र यौनका विषयमा निर्भीक कलम चलाउने युवापुस्ताकी लेखिका हुन् । उनका लेखहरूमाथि सोसल मिडिया तथा अनलाइनहरूमा चर्को बहस हुने गरेको छ । रत्नराज्य क्याम्पसबाट पत्रकारितामा स्नातकोत्तर गरेकी शीतल काठमाडौंको रामकोटमा जन्मिएकी हुन् । अहिले उनी हिरो मोटोकर्प नेपालकी मिडिया कोर्डिनेटरका रूपमा कार्यरत छिन् । शीतलसँग उनको लेखन, यौन जीवनसम्बन्धी धारणा, विवाह, नारी स्वतन्त्रता आदि विषयमा साप्ताहिकको कुराकानी :

    पहिले खुबै लेख्नुहुन्थ्यो । अहिले उति देखिनुहुन्न, केमा व्यस्त हुनुहुन्छ ?
    मैले कहिल्यै चर्चित हुनका लागि लेखिनँ, सुधार्नका लागि लेखें । यो विषयमा लेख्यो भने सुध्रिन्छ भन्ने भएपछि लेखें । मसँग जुन विषयमा तथ्य हुन्थ्यो त्यसकै बारेमा लेखें । अहिले पनि लेख्नुपर्ने धेरै कुरा छन्, कति आधा लेखेर छाडेकी छु, तर सुधार्ने कुरा के छ भन्ने कुराको ठ्याक्कै जवाफ नभेटेर रोकेको हो । नत्र लेख्न त किन छाड्नु र ?
    NEWS BY SHITALNEWS.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय