logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

भोलि तरुणले देखाउदै असली पावर दुईतिहाइको अहँकारी कम्युनिस्ट सरकारविरुद्ध !

भोलि तरुणले देखाउदै असली पावर दुईतिहाइको अहँकारी कम्युनिस्ट सरकारविरुद्ध !


  • बुधबार, असार ४ २०७६

  • काठमाडौं – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले बुधबार काठमाडौंमा दुईतिहाइको अहँकारी कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्न लागेको जनाएको छ ।

    नेपाली तरुण दलका अध्यक्ष जितजंग बस्नेतले बुधबार बिहान ११ बजे काठमाडौंको माइतीघर मण्डलामा कम्युनिस्ट सरकारविरुद्ध विशाल जनप्रदर्शन गर्ने जानकारी दिए ।

    ‘दुईतिहाइको अहँकारी कम्युनिस्ट सरकारको ज्यादतिले घैँटो भरियो’, उनले भने, ‘गुठी विधेयक ल्याएर धर्म, संस्कृति र परम्परामाथि प्रहार गर्ने प्रयास गरेको छ ।’

    कम्युनिस्ट सरकारले ल्याएका राष्ट्रघाति विधेयकहरू खारेजी, गुठीलाई मुठ्ठीमा राख्न पाइँदैन जस्ता नारा तथा माग राखेर प्रदर्शन गर्न लागिएको अध्यक्ष बस्नेतले बताए ।

    नेपाल तरुण दलले बुधबारको विलाश जनप्रदर्शनमा सहभागी हुन अपील गरेको छ
    NEWS BY SHITALNEWS.COM
    https://www.youtube.com/watch?v=YQBKCC3SOH8


    सम्बन्धित समाचार थप

    लोकप्रिय