logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बोबी लिम्बुको “बर्सियो माया”मा देखियो अलिसा राईको दमदार प्रस्तुती (भिडियो)

बोबी लिम्बुको “बर्सियो माया”मा देखियो अलिसा राईको दमदार प्रस्तुती (भिडियो)


  • शनिबार, जेष्ठ ४ २०७६

  • गायक बोबी लिम्बुको आवाज रहेको “बर्सियो माया” बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।

    दर्शकको मनमा बस्न सफल मोडल अलिसा राईलाई फ़िचरिङ्ग गरिएको यस म्युजिक भिडियोको छयांकन अर्जुन तिवारीले गरेका हुन्।

    सार्बजनिक गीतमा लय, संगीत संयोजन बाबुल गिरीको रहेको छ। मन्जुश्री स्टुडियोमा, रेकर्डिस्ट नारायण आचार्यले रेकर्ड गरेको गीतलाई प्रकाश खरेलले मिक्सिंग र मास्टरिंग गरेका छन्। राजिव समरले निर्देशन गरेको यो रमाईलो भिडियो बिबेक सुनारले सम्पादन गरेका हुन् ।
    NEWS BY PNPKHABAR.COM

    हेर्नुहोस भिडियो :


    सम्बन्धित समाचार थप

    लोकप्रिय