logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

काभ्रेमा २ जनाको शरीर जलेको अबस्थामा शव फेला

काभ्रेमा २ जनाको शरीर जलेको अबस्थामा शव फेला


  • शुक्रबार, जेष्ठ ३ २०७६

  • काभ्रे ३ जेठ : काभ्रेको महाभारत गाउँपालिका टुनिबासमा २ जना ब्यक्तिसहित एउटा कुकुर मृत अबस्थामा फेला परेका छन । मृतककाे शरीर आगोले पाेलेकाे,लुगा डडेकाे अबस्थामा भेटिएको वडा अध्यक्ष दुधराज तामाङले पिएनपीखबरलाइ बताए ।

    मृत्यु हुनेमा राेशि गाउँपालिका १०, वाल्टिङ्ग स्थित भाङ्गेटारका बर्ष ५० सन्चर सिं लामा र नर बहादुर लामा रहेका छन । उनीहरु गत बुधबार खानेपानि बनाउने क्रममा टुनिबास पुगेका थिए ।

    बुधबार साँझा सम्म पनि घर नफर्किए पछि घरपरिवारले खोजि गर्न थालेको थियो, खोजी गर्ने क्रममा उनीहरु शुक्रबार (आज बिहान) मृत अवस्थामा भेटिएका हुन् । घटनास्थल वरपार आगोले डढेकाले चट्याङले हानेकाे सङ्का गरिएको छ। थप जानकरी आउन बाँकी छ ।
    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय