थाहा नगरपालिका १, निबासी रामभक्त श्रेष्ठकि छोरी बर्ष ९ की रिया श्रेष्ठको ग्लायन (क्यान्सर) भइ हाल भारतको दिल्ली स्थिती राजिब गान्धी अस्पतालमा उपचार भइ रहेको छ। उपचारका लागि करिब नेपाली रुपैया २५ लाख लाग्ने कुरा थाहा पाएपछि परिवारको अवस्थाले नसक्ने भएकाले सबै सहयोगी मनहरुलाई सहयोगको अपिल गर्नु भएको छ। र हामीले गर्ने सानो/ठुलो सहयोगले भर्खरै ९ बर्षको बलिकाले नयाँ जीवन पाउछन् भने किन सहयोग नगर्ने भन्दै

“जिबन बचाउ अभियान” संचालन गर्दै आएका छन सहयोगि मनहरु को लागि कृषि बिकास बैंकको खाता न:०५०८४०१३७४५५९०११ अथवा जयराम श्रेष्ठ फोन न: ९८४१७१८५६३ अथवा अभियान संयोजक सुन्दर प्रधान फोन न:९८४५०७२३३६ अथवा GOOD TV NEPAL फोन न:९८६०११४७१४/९८४९१४८१२६.
news by
GOOD TV NEPAL