logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

काभ्रेमा ट्रिपरमा च्यापिएर चालकको मृत्यु

काभ्रेमा ट्रिपरमा च्यापिएर चालकको मृत्यु


  • शनिबार, बैशाख ७ २०७६

  • धुलिखेल, ७ बैशाखः बीपी राजमार्ग अन्तर्गत काभ्रेको नमोबुद्ध नगरपालिका वडा नम्बर २ मा ट्रिपर दुर्घटना हुदाँ चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ७ का ४५ बर्षीय केदार बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    प्रहरीका अनुसार धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिन जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको हो ।

    प्रहरीका अनुसार शनिबार बिहान धुलिखेलबाट भकुण्डे तर्फ निर्माण सामग्री लिन जाँदै गरेको बा ३ ख ५३९६ नम्बरको खाली ट्रिपर अनियन्त्रित भएर भिरबाट खसेको हो । ट्रिपर सडकबाट झण्डै ३ सय मिटर खसेको छ । भिरमा खसेका कारण चालकको शव निकाल्न निकै कठिन भएको प्रहरीले जनाएको छ ।
    NEWS BY PNPKHABAR.COM



    सम्बन्धित समाचार थप

    लोकप्रिय