logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

आज ह्वात्तै घट्यो सुनको मुल्य

आज ह्वात्तै घट्यो सुनको मुल्य


  • शुक्रबार, चैत्र १५ २०७५

  • काठमाडौँ, १५ चैत्र  : आज साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको भाउ ह्वात्तै घटेको छ । आज सुनको भाउ तोलामा ६ सय रुपैयाँ घटेको हो।

     

    हिजो तोलाको ६० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको सुनको मुल्य आज ह्वात्तै ६ सय रुपैयाँले घटेर तोलाको ५९ हजार ७ सय रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    त्यस्तै आज चाँदी मुल्या पनि ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ७ सय ३५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

    NEWS BY PNPKHABAR.COM

    https://www.youtube.com/watch?v=AaCnMZLa_yQ&t=150s


    सम्बन्धित समाचार थप

    लोकप्रिय