logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बुटवलमा गोली चल्यो, एकको मृत्यु

बुटवलमा गोली चल्यो, एकको मृत्यु


  • बुधबार, चैत्र १३ २०७५

  • बुटवल, १३ चैत: बुटवल उपमहानगरपालिका १ मैना बगरमा बुधबार राति गोली चलेको छ ।

     

    करिब राति सवा ९ बजे अज्ञात समूहले चलाएको गोली लागी भारतीय मूलका व्यवसायी ४० वर्षीय फिरोज खानको मृत्यु भएको डिएसपी डिलबहादुर मल्लले जानकारी दिएका छन् । खानको शव प्रादेशिक अञ्चल अस्पताल बुटवलमा ल्याइएको छ ।

    NEWS BY PNPKHABAR.COM

     


    सम्बन्धित समाचार थप

    लोकप्रिय