logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा कारोबार भइरहेको छ ? हेर्नुहोस् …

ह्वात्तै घट्यो सुनको भाउ, कतिमा कारोबार भइरहेको छ ? हेर्नुहोस् …


  • मंगलबार, चैत्र १२ २०७५

  • काठमाडौं, १२ चैत्र : आज साताको तेस्रो दिन अर्थात मंगलबार सुनको मूल्य ओरालो लागेको छ। आज सुन प्रतितोला १ सय रुपैयाँले घटेको हो।

    हिजो प्रतितोला ६० हजार ६ सय रुपैयाँमा कारोबार छापावाल सुन आज ६० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

    त्यसैगरी आज तेजावी सुनको मुल्य पनि ओरालो लागेको छ। हिजो प्रतितोला ६० हजार ३ सय रुपैयाँमा कारोबार तेजावी सुन आज ६० हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ।

    त्यस्तै, आज चाँदीको मूल्य भने यथावत रहेको छ। आज चाँदी प्रतितोला ७४० रुपैयाँमा कारोबार भईरहेको छ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय