logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ह्वात्तै बढ्यो सुनको मुल्य

ह्वात्तै बढ्यो सुनको मुल्य


  • सोमबार, चैत्र ११ २०७५

  • चैत ११, काठमाडौँ : आज साताको दोस्रो दिन  सोमबार सुन चाँदीको कारोबारमा सुनको मूल्य बृद्धि भएको छ भने चाँदीको मूल्य स्थिर रहेको छ । आईतवारको तुलनामा सुन प्रति तोला २ सय रुपैयाँले बृद्धि भएको हो ।

    छापावाला सुन प्रति तोला ६० हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन ६० हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । साथै चाँदी प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।

     

    नेपाल सुन चाँदी व्यवसायी महासंघले छापावाला सुन प्रति १० ग्राम बराबर ५१ ह्जार ९ सय ५५ रुपैयाँ, तेजावी सुन ५१ ह्जार ७ सय रुपैयाँ र चाँदीमा ६ सय ३४ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको छ ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय