logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गुडिरहेको बसमा आगलागी, चारजनाको घटनास्थलमै मृत्यु

गुडिरहेको बसमा आगलागी, चारजनाको घटनास्थलमै मृत्यु


  • सोमबार, चैत्र ११ २०७५

  • भारतको उत्तर प्रदेशको मैनपुरीमा एक यात्रुबाहक बसमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । घटनामा एक जना गम्भीर घाइते भएका छन् ।दिल्लीको आनन्द विहारबाट लखनऊ तर्फ गइरहेको बस आगरा–लखनऊ सडकखण्डको मीठेपुरमा डिवाइडरसँग ठोक्किएको थियो । त्ययसपछि बसमा आगो लागेको हो ।

    घटनास्थलमै चारजनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ । घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।बसमा कति यात्रु थिए भन्ने यकिन जानकारी नआएको प्रहरीले जनाएको छ ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय