logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

फेरी गयो शक्तिशाली भूकम्प

फेरी गयो शक्तिशाली भूकम्प


  • आइतबार, चैत्र १० २०७५

  •  इन्डोनेसियाको पूर्वी उत्तरी क्षेत्रमा आइतबार भूकम्प गएको छ । भूकम्पपछिको तुफानको सम्भावना भने नरहेको मौसम तथा भूगर्भ विभागका अधिकारीहरुले स्पष्ट पारेका छन् ।

     

    स्थानीय समय अनुसार दिउसो १ बजेर ३७ मिनेट जाँदा भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु उत्तर पश्चिमी जैलोलोमा रहेको अधिकारीहरुले जनाएका छन् । ‘अहिलेसम्म तुफानको कुनै सम्भावना देखिएको छैन,’ एक अधिकारीले सिन्ह्वालाई टेलिफोनमा जानकारी दिए । प्रारम्भिक विवरणमा कुनै मानवीय क्षति भएको उल्लेख नभएको समाचारमा जनाइएको छ । –सिन्ह्वा

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय