logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सुशिलाको ह्याप्पी होलि भिडियो सार्बजनिक

सुशिलाको ह्याप्पी होलि भिडियो सार्बजनिक


  • बिहिबार, फाल्गुन ३० २०७५


  • काठमाडौँ: होली नजिकिए सँगै श्रीहरि दाहाल र सुशिला पाठकको आवाजमा ‘ह्याप्पी होली’ बोलको गीत भिडियो सार्वजनिक गरिएको छ । गीतमा रुपेश बास्कोटाको शब्द र संगीत रहेको छ ।

    समन अधिकारीले निर्देशन गरेको गीतको भिडियोलाई प्रमोद भण्डारीले कोरियोग्राफी गरेका हुन् । टंक के.सी.ले खिचेको गीतको भिडियोलाई शिलन लम्सालले सम्पादन गरेका छन् । गीतको भिडियोमा सुरेन्द्र बसेल फिचर्ड छन्। भिडियो सुशिला पाठकको यु ट्युब मार्फत सार्बजनिक गरिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय