logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

देशभरको मौसम बदली, दिनभर कस्तो होला ?

देशभरको मौसम बदली, दिनभर कस्तो होला ?


  • बिहिबार, फाल्गुन ३० २०७५

  • काठमाडौँ, फागुन ३० : देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहानैदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली भएको छ ।

    दिनभर देशभरको मौसम बदलीकै अवस्थामा रहने मौसमविदले बताएका छन् । पहाडी क्षेत्रका केही ठाउँमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ ।यस्तै उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको मौसमविदले बताएका छन् । राति पनि देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुनेछ ।

    NEWS BY PNPKHABAR.COM


    सम्बन्धित समाचार थप

    लोकप्रिय