गोरखा ३० फागुन । गोरखाका दुई स्थानमा शंकास्पद बस्तु फेला परेको छ । गोरखा नगरपालिका–६, भीआईपी टोल र वडा नम्बर १० को बाह्रकिलोमा शंकास्पद वस्तु भेटिएको हो । पोखराबाट आएको नेपाली सेनाको बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्तु निष्क्रिय पारेको
गोरखाका प्रहरी प्रमुख एसपी भोला रावलले बताए ।
शंकास्पद वस्तु फेला परेसँगै प्रहरीले जिल्लाको सुरक्षा व्यवस्था थप कडा पारेको छ ।
NEWS BY AKHABARONLINE.COM
सम्बन्धित समाचार
थप